राप्रपा नेताहरू सिंहदरबारबाटै प्रहरी नियन्त्रणमा

वैशाख ७, २०८२ |कान्तिपुर टीभी संवाददाता
राप्रपा नेताहरू सिंहदरबारबाटै प्रहरी नियन्त्रणमा

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेन सहितका नेताहरूलाई प्रहरीले नियन्त्रणमा लिएको छ । सिंहदरबारभित्रै विरोध प्रदर्शन गरेपछि उनीहरूलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

राप्रपा नेताहरूले विरोधस्वरूप देखाएको पर्चा थुत्दै प्रहरीले राप्रपा अध्यक्ष लिङदेन, प्रमुख सचेतक ज्ञानेन्द्रबहादुर शाही र नेता बुद्धि तामाङलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.