भैंसेपाटीमा महिलामाथि आक्रमण गर्ने चितुवा नियन्त्रणमा

फाल्गुन १३, २०८१ |कान्तिपुर टीभी संवाददाता
भैंसेपाटीमा महिलामाथि आक्रमण गर्ने चितुवा नियन्त्रणमा

काठमाडौं । ललितपुरको भैंसेपाटीबाट वन विभागले एक चितुवा नियन्त्रणमा लिएको छ । सोमबार बिहान सवा ९ बजे एक स्थानीयको घरमा देखिएको र एक स्थानीय महिलालाई आक्रमण समेत गरेको उक्त चितुवालाई वन विभागको टोलीले डार्ट गरी नियन्त्रणमा लिएको हो ।

करिब ७ फिट लम्बाइको उक्त पोथी चितुवालाई सर्वेक्षणपछि जंगलमा छोडिने विभागले जनाएको छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement