भाषाविद् चूडामणि गौतमको निधन

फाल्गुन १३, २०८१ |कान्तिपुर टीभी संवाददाता
भाषाविद् चूडामणि गौतमको निधन

काठमाडौं । भाषाविद् चूडामणि गौतमको निधन भएको छ ।

उहाँको ८२ वर्षको उमेरमा सोमबार काठमाडौंमा उपचारको क्रममा निधन भएको पारिवारिक स्रोतले जनाएको छ ।

गौतम नेपाली भाषाको व्याकरण, शब्दकोश र अंग्रेजी ग्रामरका विभिन्न चार दर्जन पुस्तकका लेखक हुनुहुन्छ ।

भाषिक तथा शैक्षिक उत्थानका अभियन्ता रहनुभएका उहाँ ‘ग्रामर गुरु’ भनेर प्रख्यात हुनुहुन्थ्यो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement