काठमाडौं । उत्पादन र उत्पादकत्व वृद्धि गर्न कृषिको आधुनिकीकरण गर्न आवश्यक भएपनि नेपालमा त्यस्तो प्रविधिको विकास र प्रयोग हुन सकेको छैन । कृषिमा प्रविधि भित्र्याउने उद्देश्यले काठमाडौंको भृकुटी मण्डपमा सातौं एग्रोटेक २०२५ चलिरहेको छ । यो प्रदर्शनीमा के-कस्ता प्रविधि राखिएका छन् ?
भरत रावलले तयार पारेको यो भिडियो रिपोर्ट हेर्नुहोसः