बचत फिर्ताको माग गर्दै सहकारीपीडितहरुले गरे राजधानी केन्द्रित प्रदर्शन

मंसिर ६, २०८१ |कान्तिपुर टीभी संवाददाता
बचत फिर्ताको माग गर्दै सहकारीपीडितहरुले गरे राजधानी केन्द्रित प्रदर्शन

काठमाडौं । सहकारीपीडितहरुले बचत फिर्ताको माग गर्दै आज पनि राजधानी केन्द्रित प्रदर्शन गरेका छन् ।

तीन पटकसम्म भएको सहमति कार्यान्वयन नभएको र सहकारीमा राखेको पैसा फिर्ता नपाएको भन्दै पीडितले माइतीघरमा प्रदर्शन गरेका हुन् ।

अरबौं रकम फिर्ता नहुँदा पनि नागरिकको पीडामा सरकार मौन बसेको उनीहरुको आरोप छ । आफूहरुले न्याय नपाएसम्म आन्दोलन नरोकिने सहकारीपीडितको चेतावनी छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.