झ्याप्ले खोला दुर्घटना : अत्यावश्यक सेवाका सवारीसाधनका लागि सुरुङ मार्ग खुला (भिडियो रिपोर्ट)

आश्विन १३, २०८१ |कान्तिपुर टीभी संवाददाता
झ्याप्ले खोला दुर्घटना : अत्यावश्यक सेवाका सवारीसाधनका लागि सुरुङ मार्ग खुला (भिडियो रिपोर्ट)

धादिङ । शनिबार राति झ्याप्ले खोलामा आएको पहिरोले त्रिभुवन राजपथको नागढुङ्गा नौबिसे खण्ड अवरुद्ध छ । त्यहाँ सवारीसाधन पुरिएका छन् भने ३५ यात्रुको दुखद निधन भएको छ । अलपत्र यात्रु झिटीगुन्टा बोकेर काठमाडौं उक्लिइरहेका छन् । अत्यावश्यक सेवाका सवारीसाधनलाई भने सुरुङ मार्गबाट काठमाडौं पठाइँदै छ । 


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.