सभापति लामिछानेलाई पक्राउ गरे प्रतिवाद गर्ने रास्वपाको भनाइ

आश्विन १०, २०८१ |कान्तिपुर टीभी संवाददाता
सभापति लामिछानेलाई पक्राउ गरे प्रतिवाद गर्ने रास्वपाको भनाइ

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले सभापति रवि लामिछानेलाई पक्राउ गरे प्रतिवाद गर्ने जनाएको छ ।

चीन भ्रमण छोट्याएर स्वदेश फर्किएको रास्वपाको टोली सदस्यहरुले रिसइबीका कारण पार्टी सभापतिमाथि प्रहार भइरहेको आरोप लगाए । पाँच दिनअघि चिनियाँ कम्युनिष्ट पार्टीको निमन्त्रणामा चीन गएको टोली आज स्वदेश फर्किएको हो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement