२४ घण्टापछि एकतर्फी खुल्यो पृथ्वीराजमार्ग

भाद्र ६, २०८१ |कान्तिपुर टीभी संवाददाता
२४ घण्टापछि एकतर्फी खुल्यो पृथ्वीराजमार्ग

तनहुँ । पहिरो गएको करिब २४ घण्टा पछि पृथ्वीराजमार्ग एकतर्फी खुलेको छ ।

बुधबार साँझ ५ बजे तनहुँको घाँसीकुवामा पहिरो गएपछि राजमार्ग अवरूद्ध भएको थियो । बिहीबार बिहान साढे ६ बजेदेखि पहिरो पन्छाउन थालेपछि आन साँझ छ बजे एकतर्फी खुलाएर सडक सुचालु गरिएको हो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement