पूर्व गृहमन्त्री रामबहादुर थापाका छोरा प्रतीक थापालाई थुनामा पठाउन अदालतको आदेश

असार १८, २०८१ |कान्तिपुर टीभी संवाददाता
पूर्व गृहमन्त्री रामबहादुर थापाका छोरा प्रतीक थापालाई थुनामा पठाउन अदालतको आदेश

काठमाडौं । काठमाडौं जिल्ला अदालतले पूर्व गृहमन्त्री रामबहादुर थापाका छोरा प्रतीक थापालाई थुनामा पठाउन आदेश दिएको छ । जिल्ला अदालतले आज थापालाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको हो ।

थापा नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका हुन् । 


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.