न्यायाधीशहरुबीच राय बाझिएपछि बालकृष्ण खाणलाई थुनामुक्त गर्न अस्वीकार

मंसिर १५, २०८० |कान्तिपुर टीभी संवाददाता
न्यायाधीशहरुबीच राय बाझिएपछि बालकृष्ण खाणलाई थुनामुक्त गर्न अस्वीकार

काठमाडौं । जिल्ला अदालत काठमाडौंबाट दोषी ठहर भएका नक्कली भुटानी शरणार्थी प्रकरणका दोषी बालकृष्ण खाणलाई उच्च अदालत पाटनले थुनामुक्त गर्न अस्वीकार गरेको छ ।

न्यायाधीश जनक पाण्डे ३० लाख रुपैयाँ धरौटीमा छाड्न राय दिए पनि अर्का न्यायाधीश प्रकाश खरेलले त्यसमा असहमति जनाएपछि खाणको मुद्दा तेस्रो न्यायाधीशको जिम्मा लगाउने निर्णय भएको छ । 


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement