२२४ पृष्ठ लामो नक्कली शरणार्थीको अभियोगपत्र (पूर्णपाठ)

जेष्ठ १०, २०८० |कान्तिपुर टीभी संवाददाता
२२४ पृष्ठ लामो नक्कली शरणार्थीको अभियोगपत्र (पूर्णपाठ)
काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा काठमाडौं सरकारी वकिलको कार्यालयले बुधबार काठमाडौं जिल्ला अदालतमा अभियोगपत्र दर्ता गरेको छ । २२४ पृष्ठ लामो अभियोगपत्रको पूर्णपाठ कान्तिपुर टेलिभिजनले प्राप्त गरेको छ ।
अभियोगपत्रमा दुई महिलासहित ३० जनालाई प्रतिवादी बनाइएको छ । यो प्रकरणमा २४ जना जाहेरवाला र ३ जना निवेदकहरुको निवेदनका आधारमा प्रहरीले १६ जनामाथि ६० दिन अनुसन्धान गरेर सरकारी वकिल कार्यालयमा प्रतिवेदन बुझाएको थियो । बाँकी अभियक्त भने फरारको सूचीमा छन् । 

प्रहरीको यही प्रतिवेदनका आधारमा बुधबार सरकारी वकिल कार्यालयले जिल्ला अदालतमा मुलुकी फौजदारी संहिता अनुसार अभियोगपत्र दर्ता गरेको हो ।

हेर्नुहोस् २२४ पृष्ठ लामो अभियोगपत्रको पूर्णपाठ - 


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.