तनाव व्यवस्थापन कसरी गर्ने ? [साइकोलोजिस्ट तृष्णा घोष क्षेत्रीसँगको कुराकानी]

असार ३०, २०८१ |कृपाल गौतम
तनाव व्यवस्थापन कसरी गर्ने ? [साइकोलोजिस्ट तृष्णा घोष क्षेत्रीसँगको कुराकानी]

तनाव जो कोहीलाई हुनसक्छ । यसले कतिपयको जीवनमा भने गम्भीर समस्यासमेत सिर्जना गर्न सक्छ ।

तनावबाट कसरी बच्न सकिन्छ ? र यसको व्यवस्थापन कसरी गर्ने ? प्रस्तुत छ- मानसिक अस्पताल लगनखेलकी क्लिनिकल साइकोलोजिस्ट तृष्णा घोष क्षेत्रीसँग कान्तिपुर टेलिभिजनले गरेको कुराकानी ।

विस्तृत भिडियोमा :


Image

कृपाल गौतम

गौतम कान्तिपुर टेलिभिजनका संवाददाता हुन् ।