एमाले नेता ठाकुर गैरेलाई प्रश्न- देश र जनताका लागि केपी ओलीले अब के गर्नुहुन्छ ? [अन्तर्वार्ता]

असार ३०, २०८१ |कान्तिपुर टीभी संवाददाता
एमाले नेता ठाकुर गैरेलाई प्रश्न- देश र जनताका लागि केपी ओलीले अब के गर्नुहुन्छ ? [अन्तर्वार्ता]

नेकपा एमाले अध्यक्ष केपी ओली चौथोपटक प्रधानमन्त्री बन्दै हुनुहुन्छ ।

नेपाली राजनीतिका उतारचढावपूर्ण केही साता यताको पृष्ठभूमिमा असार १७ मध्यरातमा नेपाली कांग्रेस-एमालेको सत्ता समीकरण फेर्ने सहमतिसँगै यो दुई मुख्य दलहरु अब प्रतिस्पर्धा छाडेर घाँटी जोड्न आइपुगेका छन् ।

के यो समीकरणले राजनीतिक निराशा चिर्ला ? यही विषयमा प्रस्तुत छ- नेकपा एमालेका नेता ठाकुर गैरेसँग कान्तिपुर टेलिभिजनले गरेको कुराकानी ।

विस्तृत भिडियोमा :


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.