रूपन्देही । मातृशिशु मृत्यु दर घटाउन देशव्यापी अभियान चलिरहँदा रूपन्देहीको रोहिणी गाउँपालिकाले भने प्रसुति सेवा बन्द गरेको छ ।
रोहिणी गाउँपालिकाले लगानी अनुसार प्रतिफल नभएको भन्दै बगाहा स्वास्थ्य चौकीको प्रसुति सेवा बन्द गरेको हो । गाउँको प्रसुति सेवा बन्द हुँदा रोहिणीका गर्भवती महिलाहरू समस्यामा परेका छन् । बगाहा स्वास्थ्य चौकीमा २०७५ सालदेखि "बर्थिङ सेन्टर" सुरू भएको थियो ।