प्रदेशसभाका २२० निर्वाचन क्षेत्रको नतिजा सार्वजनिक (सूचीसहित)

मंसिर ८, २०७९ |कान्तिपुर टीभी संवाददाता
प्रदेशसभाका २२० निर्वाचन क्षेत्रको नतिजा सार्वजनिक (सूचीसहित)

 सातवटा प्रदेशसभाका प्रत्यक्षतर्फका ३ सय ३० सिटमध्ये विहीबार रातिसम्म २२० स्थानको नतिजा सार्वजनिक भएको छ । मतगणना भइरहेका स्थानको नतिजा शुक्रबारसम्म आइसक्ने देखिएको छ ।

प्रदेश १ का ५६ मध्ये २८ स्थानको परिणाम आएको छ । ६४ सिट रहेको मधेस प्रदेशमा ३९ सिटको नतिजा आएको छ । ६६ सिट रहेको बाग्मती प्रदेशमा ४५ स्थानको नतिजा आइसकेको छ ।

प्रतिनिधिसभा अपडेट : १०७ सिटको नतिजा आयो, ५८ बाँकी (सूचीसहित)

प्रदेशसभामा प्रत्यक्षतर्फ ३७ सिट रहेको गण्डकी प्रदेशमा ३३ सिटको नतिजा आइसकेको छ । ५२ सिट रहेको लुम्बिनी प्रदेशमा सिट ३३ सिटको नतिजा आएको छ ।

त्यस्तै, कर्णालीका प्रत्यक्षतर्फका २४ सिटमध्ये १५ सिटको नतिजा आएको । सुदूरपश्चिमका ३२ सिटमध्ये बिहीबार रातिसम्म २७ सिटको नतिजा आएको छ । शुक्रबार बिहानसम्म थप क्षेत्रको नतिजा आउने देखिन्छ ।

हेरौं सातै प्रदेशको पछिल्लो नतिजा–

प्रदेश १

१. ओखलढुंगा (क) – प्रदीपकुमार सुनुवार – कांग्रेस

२. ओखलढुंगा (ख) – बाबुराम गौतम – माओवादी

३. मोरङ ५ (क)– गयानन्द मण्डल – कांग्रेस

४. मोरङ ५ (ख) – अमृतकुमार अर्याल– कांग्रेस

५. झापा १ (क) – गोपाल तामाङ– कांग्रेस

६. झापा ३ (क) – भूमिप्रसाद राजबंशी– कांग्रेस

७‍ . उदयपुर २ (ख) – रामकुमार खत्री– कांग्रेस

८. झापा २ (ख) - तिलचन पाठक– एमाले

९‍ . झापा ३ (ख) – छविलाल चुडाल– एमाले

१०. सोलुखुम्बु (ख)– बुद्धिकुमार राजभण्डारी– एमाले

११. उदयपुर २ (क) – नारायणबहादुर मगर – माओवादी

१२. मोरङ ४ (क)– जय प्रकाश चौधरी– एमाले

१३. ताप्लेजुङ (क) – तिलकुमार मेन्याङबो – एमाले

१४. ताप्लेजुङ (ख) – खगेनसिङ हाङगाम– कांग्रेस

१५. पाँचथर ( क) – कमलप्रसाद जबेगु – एकीकृत समाजवादी

१६. पाँचथर ( ख) – इन्द्रबहादुर आङबो– माओवादी

१७. झापा १ (क) – एकराज कार्की– एमाले

१८. झापा १ (ख) – सविना बजगाई– राप्रपा

१९. झापा ५ (ख) – होमबहादुर थापा– एमाले

२०. मोरङ १ (क) – उमाकान्त गौतम– एमाले

२१. मोरङ ६ (क) –जीवन आचार्य– माओवादी

२२. धनकुटा (क) – निरन राई – एमाले

२३. धनकुटा (ख) – इन्द्रमणि पराजुली– एमाले

२४‍ भोजपुर (क)- राजेन्द्रकुमार राई– एकीकृत समाजवादी

२५ भोजपुर (ख) - विनोद राई – कांग्रेस

२६. खोटाङ ( क) – पाँचकर्ण राई – एमाले

२७. खोटाङ ( ख) – भूपेन्द्र राई – कांग्रेस

२८. सोलुखुम्बु ( ख) – गोम्बु शेर्पा – नेकपा माओवादी केन्द्र

मधेस प्रदेश

१. सप्तरी २ (क) – सतिशकुमार सिंह – जनमत

२. सप्तरी २ (ख) – महेशप्रसाद यादव – जनमत

३. पर्सा १ (ख) – लालबाबु राउत – जसपा

४. पर्सा ४ (क) – शंकरप्रसाद चौधरी – कांग्रेस

५‍. पर्सा २ (क) - श्यामप्रसाद पटेल – कांग्रेस

६. पर्सा ३ (ख) - जनार्दन सिंह क्षेत्री – कांग्रेस

७. पर्सा ४ (क) शंकरप्रसाद चौधरी – कांग्रेस

८. सप्तरी ३ (क) – मोहम्मद समिम– कांग्रेस

९ . बारा ४ (क) – देवनारायण थारु– एमाले

१‍०. पर्सा १ (क) – रहवर अन्सारी – माओवादी

११. रौतहट ४ (क) – युवराज भट्टराई – माओवादी

१२. सप्तरी १ (क) – राजकुमार लेखी- एमाले

१३. सप्तरी १ (ख) – सकिल मिया- जनमत

१४. सप्तरी ३ (ख) - शम्भुकुमार साह – जनमत

१५. सिराहा १ (क) - राजेन्द्र प्रसाद चौधरी – एमाले

१६. सिराहा ३(क) - मनोज कुमार सिंह– एमाले

१७. सिराहा ४ (क)- त्रिभुवन साह – जनमत

१८. धनुषा २ (क) – लखनदास तत्मा – एमाले

१९. धनुषा २ (क) राम आशीष यादव– जसपा

२०. धनुषा ३ (क) राम सरोज यादव – कांग्रेस

२१. महोत्तरी ३ (क) अभिराम शर्मा– लोसपा

२२. महोत्तरी ३ (ख) रानी कुमारी तिवारी – लोसपा

२३. सर्लाही १ (क) उपेन्द्र महतो – लोसपा

२४. सर्लाही १ (ख) बेची लुङगेली– एकीकृत समाजवादी

२५. सर्लाही ३ (क) जवाहरलाल कुशवाह- स्वतन्त्र

२६. सर्लाही ३ (ख)- सन्जयकुमार यादव- जसपा

२७. सर्लाही ४ (क) वीरेन्द्र प्रसाद सिंह– कांग्रेस

२८. सर्लाही ४ (ख) फकिरा महतो – माओवादी

२९. रौतहट १(क) – नागेन्द्र शाह– कांग्रेस

३०. रौतहट १ (ख) – कृष्णप्रसाद यादव– कांग्रेस

३१. रौतहट २ (क) – मोहम्मद जैद आलम – एमाले

३२. रौतहट २ (ख) – कनिश पटेल– एकीकृत समाजवादी

३३. रौतहट ३ (क) – केशव राय– स्वतन्त्र

३४. रौतहट ३ (ख) – सुनीलकुमार यादव– कांग्रेस

३५. रौतहट ४ (क) – युवराज भट्टराई – माओवादी

३६. रौतहट ४ (ख) – शेख अबुल कलाम यादव– एमाले

३७. बारा ३ (क) – रवीन्द्रदास श्रेष्ठ – एमाले

३८. बारा ४ (ख) – जितेन्द्र प्रसाद सोनार – लोसपा

३९. पर्सा २ (ख) - रमेश प्रसाद कुर्मी- लोसपा

वाग्मती प्रदेश

१. सिन्धुली २ (क) – छेत्रबहादुर बम्जन – कांग्रेस

२. सिन्धुली २ (ख) – गंगानारायण श्रेष्ठ – माओवादी

३. सिन्धुपाल्चोक १ (क) – मसिना खड्का– कांग्रेस

४. काठमाडौं २ (क) – सुनील केसी – राप्रपा

५. काठमाडौं ३ (क) – छिरिङ दोर्जे लामा – कांग्रेस

६. काठमाडौं ३ (ख) – विमल ठकुरी – कांग्रेस

७. काठमाडौं ६ (ख) – अमनकुमार मास्के – एमाले

८. काठमाडौं ७ (क) – वसन्तकुमार मानन्धर – एकीकृत समाजवादी

९. काठमाडौं ७ (ख) – प्रकाश श्रेष्ठ – एमाले

१०. काठमाडौं ९ (ख) नुरज बज्राचार्य – राप्रपा

११. काठमाडौं १० (क) – पुकार महर्जन – कांग्रेस

१२. ललितपुर १ (क) – मधुसूदन पौडेल – एमाले

१३. ललितपुर १ (ख) – मीनकृष्ण महर्जन – एमाले

१४. ललितपुर २ (क) – रामेश्वर श्रेष्ठ – एमाले

१५. ललितपुर २ (ख) – रामकृष्ण चित्रकार – कांग्रेस

१६. भक्तपुर १ (क) – सुरेश श्रेष्ठ – कांग्रेस

१७. रसुवा (ख) – इन्द्रप्रसाद गोतामे – माओवादी

१८. काठमाडौं १ (क) - दिपेन्द्र श्रेष्ठ– कांग्रेस

१९.काठमाडौं १ (ख) - सुरजचन्द्र लामिछाने– कांग्रेस

२०. काठमाडौं ४ (क) - श्रीराम लामिछाने– कांग्रेस

२१. काठमाडौं ६ (क) -हरिप्रभा खड्गी– कांग्रेस

२२. धादिङ १ (क) - मदुकुमार श्रेष्ठ– कांग्रेस

२३. धादिङ २ (क) - गोविन्द लम्साल– कांग्रेस

२४. भक्तपुर १ (ख) - सुरेन्द्रराज गोसाई – नेमकिपा

२५. रसुवा (क) - प्रभात तामाङ– कांग्रेस

२६. काठमाडौं ४ (ख)–जयराम थापा –एमाले

२७. काठमाडौं ६ (ख) – अमनकुमार मास्के– एमाले

२८. काठमाडौं ७ (ख) –प्रकाश श्रेष्ठ- एमाले

२९. मकवानपुर २ (क) – कुमारी मोक्तान– माओवादी

३०. सिन्धुली १ (क) – मात्रिका प्रसाद भट्टराई– माओवादी

३१. सिन्धुली १ (ख) – रामकुमार पहाडी – कांग्रेस

३२. सिन्धुपाल्चोक १ (ख) – सरल सहयात्री पौडेल– माओवादी

३३. सिन्धुपाल्चोक २ (क) – युवराज दुलाल– माओवादी

३४. काभ्रेपलाञ्चोक १ (क) – रत्नप्रसाद ढकाल – माओवादी

३५. भक्तपुर २ (क)– किरण थापामगर - एमाले

३६. भक्तपुर २ (ख)– राजेन्द्रमान श्रेष्ठ- एकीकृत समाजवादी

३७. नुवाकोट १ (ख) – रमेश कुमार महत- कांग्रेस

३८ . नुवाकोट १ (ख) – रामप्रसाद ढुंगाना– माओवादी

३९. धादिङ १ (ख) – शालिकराम जम्कट्टेल– माओवादी

४०. धादिङ २ (क) गोविन्द लम्साल- कांग्रेस

४१. धादिङ २ (ख) डम्बर तामाङ – राप्रपा

४२. मकवानपुर १ (क) – प्रेमबहादुर पुलामी– माओवादी

४३. मकवानपुर १ (ख) - एकालाल श्रेष्ठ– एमाले

४४. मकवानपुर २ (ख) - इन्द्रबहादुर बानियाँ – कांग्रेस

४५. चितवन २ (क) - कृष्णप्रसाद सिलवाल– एमाले

गण्डकी प्रदेश

१. तनहुँ २ (क) – श्यामराजा महत – एमाले

२. तनहुँ २ (ख) – जितप्रकाश आलेमगर – कांग्रेस

३. कास्की २ (क) – भीमबहादुर कार्की – एमाले

४. मनाङ (क) – मुनिन्द्रजंग गुरुङ – कांग्रेस

५. मनाङ (ख) – राजीव गुरुङ (दीपक मनाङे) – स्वतन्त्र

६. मुस्ताङ (क)– नुम्डु गुरुङ – कांग्रेस

७. मुस्ताङ (ख) – विकल शेरचन – कांग्रेस

८. म्याग्दी (ख) – रेशमबहादुर जुग्जाली – माओवादी

९. बाग्लुङ १ (क) – दीपेन्द्रबहादुर थापा – कांग्रेस

१०. बाग्लुङ १ (ख) – डिल्लीराम सुवेदी – कांग्रेस

११. बाग्लुङ २ (क) – जितबहादुर शेरचन – कांग्रेस

१२. बाग्लुङ २ (ख) – दोर्णकुमार कुँवर – कांग्रेस

१३. कास्की ३ (क)– गणेशमान गुरुङ– एमाले

१४. गोरखा १ (क) – कृष्णप्रसाद धिताल – माओवादी

१५. गोरखा २ (क) – फणीन्द्र देवकोटा – माओवादी

१६. म्याग्दी (क) – रेशमबहादुर जुग्जाली – माओवादी

१७. स्याङजा १ (क) – सीताकुमारी सुन्दास– एमाले

१८. गोरखा २ (ख) – सुरेन्द्रराज पाण्डे– कांग्रेस

१९. गोरखा १ (ख) – नन्दप्रसाद न्यौपाने– कांग्रेस

२०. लमजुङ (क) – टकराज गुरुङ – कांग्रेस

२१. लमजुङ (ख) – भेषबहादुर पौडेल– कांग्रेस

२२. तनहुँ १ (क) अशोककुमार श्रेष्ठ – कांग्रेस

२३. तनहुँ १ (ख) हरिबहादुर चुमान– माओवादी

२४. तनहुँ २ (क) श्याम राजा महत– एमाले

२५. तनहुँ २ (ख) जित प्रकाश आले मगर– कांग्रेस

२६. कास्की १ (ख) – वेदबहादुर गुरुङ - एमाले

२७. कास्की २ (ख) – बिन्दुकुमार थापा– कांग्रेस

२८. पर्वत (क) – भक्तबहादुर कुँवर- एमाले

२९. पर्वत (क) – मित्रलाल बस्याल- एमाले

३०. नवलपरासी पूर्व १ (क) – महेन्द्रध्वज जीसी– कांग्रेस

३१. नवलपरासी पूर्व १ (ख) – रोशनबहादुर गाहा थापा - एमाले

३२. नवलपरासी पूर्व २ (क) – पदमा जीसी- एमाले

३३. नवलपरासी पूर्व २ (ख) – लक्ष्मणबहादुर पाण्डे- एमाले

लुम्बिनी

१. बाँके २ (क) – भण्डारीलाल अहिर – जसपा

२. बाँके २ (ख) – आदेशकुमार अग्रवाल – जसपा

३. रूपन्देही ५ (ख) – चन्द्रकेश गुप्ता– जनमत

४. रुकुम पूर्व (क) सरुल पुन – स्वतन्त्र

५. रोल्पा (क) – जोखबहादुर महरा – माओवादी

६. दाङ २ (क) – राजु खनाल – कांग्रेस

७. गुल्मी २ (क) – डिल्लीराज भुसाल – एमाले

८. नवलपरासी पश्चिम १ (क) – विश्‍व प्रेम पाठक– कांग्रेस

९. बर्दिया १ (क)– भुवनेश्वर चौधरी– कांग्रेस

१‍०. अर्घाखाँची (क)– चेतनारायण आचार्य – एमाले

११. अर्घाखाँची (ख) – रामजीप्रसाद घिमिरे – एमाले

१२ . गुल्मी २ (क) – दिनेश पन्थी– एमाले

१३. रूपन्देही ५ (क) – भूमिश्‍वर ढकाल– एमाले

१४. बर्दिया २ (क) – जन्मजय तिमिल्सिना – कांग्रेस

१५. रोल्पा (ख)– दिपेन्द्रकुमार पुन मगर –स्वतन्त्र

१६. पाल्पा १ (क) – राजुप्रसाद श्रेष्ठ– एमाले

१७.पाल्पा २ (क) – वीरबहादुर राना – कांग्रेस

१८. रूपन्देही २ (क) – लीला गिरी– एमाले

१९. रूपन्देही ३ (क) – सन्‍तोषकुमार पाण्‍डेय- लोसपा

२०. रूपन्देही ४ (क) – कन्हैया बनिया- लोसपा

२१. रूपन्देही ४ (ख) – वसी उद्दीन खाँ – कांग्रेस

२२. कपिलवस्तु १ (क) – विण्‍णुप्रसाद पन्‍थी – एमाले

२३. कपिलवस्तु १ (ख) – मधुसुदनशरण चौधरी– एमाले

२४. कपिलवस्तु २ (क) –नवराज लामिछाने – एमाले

२५. कपिलवस्तु ३ (क) –अर्जुनकुमार के.सी. – एमाले

२६. प्युठान (क)- तुल्सीराम शर्मा– एमाले

२७. प्युठान (क) सरोज थापा– कांग्रेस

२८. दाङ २ (ख) प्रचण्ड विक्रम न्यौपाने– कांग्रेस

२९. बर्दिया २ (ख) धर्मबहादुर चौधरी – नागरिक उन्मुक्ति

३०. बाँके ३ (क) - रत्‍नबहादुर खत्री– एमाले

३१. बाँके ३ (क) - बादशाह कुर्मी– कांग्रेस

३२. नवलपरासी पश्चिम २ (क)- खड्ग बस्नेत – स्वतन्त्र

३३. रुकुम पूर्व (ख) - धनबहादुर के.सी. – कांग्रेस

कर्णाली

१. जाजरकोट (क) – वेदराज सिंह – कांग्रेस

२. जाजरकोट (ख) – राजीवविक्रम शाह – कांग्रेस

३. दैलेख १ (क)– पूर्णबहादुर खत्री – कांग्रेस

४. दैलेख २ (क)– घनश्याम भण्डारी– कांग्रेस

५. जुम्ला (ख) – टेकराज पछाई – एमाले

६. जुम्ला (क)– देबेन्द्रबहादुर शाही –स्वतन्त्र

७. सल्यान (क)– भीम प्रकाश शर्मा – माओवादी

८. सुर्खेत १ (क) – खड्‍गबहादुर पोखरेल– कांग्रेस

९. सुर्खेत १ (ख) – कृष्‍णबहादुर जिसी– माओवादी

१०. सुर्खेत २ (क) – यामलाल कँडेल– एमाले

११. सुर्खेत २ (ख) – बिन्दमान विष्‍ट – माओवादी

१२. दैलेख १ (ख)– कृष्णकुमार वि.सी. – कांग्रेस

१३. दैलेख २ (ख)– विनोदकुमार शाह– एमाले

१४. डोल्पा (क)– शेरबहादुर बुढा– एमाले

१५. कालिकोट (क)– दुर्गबहादुर रावत

सुदूरपश्चिम

१. कैलाली ३ (क) – घनश्याम चौधरी – नागरिक उन्मुक्ति

२. कैलाली ३ (ख) – खुशीराम डगौरा – नागरिक उन्मुक्ति

३. डोटी (क) – चक्रबहादुर मल्ल – एमाले

४. डोटी (ख) – शिव ओली – माओवादी

५. दार्चुला (क) विक्रमसिंह धामी – कांग्रेस

६. दार्चुला (क) मानबहादुर धामी – माओवादी

७. बैतडी (ख)- शिवराज भट्ट

८. बझाङ (क) - पृथ्वीबहादुर सिंह– कांग्रेस

९. बझाङ (क) - भीमबहादुर भण्डारी– माओवादी

१०. अछाम १ (क) – मेघ राज खडका– कांग्रेस

११. अछाम १ (ख) -झपटबहादुर साउद– माओवादी

१२. अछाम २ (क) - अक्कलबहादुर रावल – माओवादी

१३. अछाम २ (ख) - मानबहादुर रावल – कांग्रेस

१४. कैलाली १ (क) – कैलाश चौधरी – नागरिक उन्मुक्ति

१५. कैलाली १ (ख) – लक्ष्मण किशोर चौधरी – नागरिक उन्मुक्ति

१६. कैलाली ४ (क) – दीर्घबहादुर सोडारी - एकीकृत समाजवादी

१७. कैलाली ४ (ख) – प्रकाशबहादुर बम– कांग्रेस

१८. कञ्चनपुर १ (क) – वीरबहादुर थापा- एमाले

१९. कञ्चनपुर १ (ख) – दिवानसिंह बिष्‍ट– कांग्रेस

२०. कञ्चनपुर २ (क) – ओम विक्रम भाट– माओवादी

२१. कञ्चनपुर २ (ख) – वहादुर सिंह थापा– कांग्रेस

२२. कञ्चनपुर ३ (क) – प्रकाश रावल- एकीकृत समाजवादी

२३. कञ्चनपुर ३ (ख) – बेलबहादुर राना मगर– कांग्रेस

२४. डडेलधुरा (क) खगराज भट्ट – माओवादी

२६. डडेलधुरा (क) ताराप्रसाद जोशी- स्वतन्त्र

२७. बैतडी (क) सुरेन्द्रबहादुर पाल- एमाले


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.