सन्धिखर्कमा आजदेखि औद्योगिक तथा व्यापार मेला सुरू

पुस २७, २०८२ |कान्तिपुर टीभी संवाददाता
सन्धिखर्कमा आजदेखि औद्योगिक तथा व्यापार मेला सुरू

अर्घाखाँची । अर्घाखाँचीको सन्धिखर्कमा आइतबारदेखि सातौँ अर्घाखाँची महोत्सव एवं, कृषि, पर्यटन संस्कृति औद्योगिक तथा व्यापार मेला सुरू भएको छ । 

अर्घाखाँची चेम्बर अफ कमर्सको आयोजनामा कुँडुले फाँटमा माघ ११ गतेसम्म चल्ने महोत्सव स्थानीय उत्पादनलाई प्रवर्द्धन तथा जिल्लाका पर्यटकीय क्षेत्रलाई टेवा पुर्याउने उद्देश्यसहित आयोजना गरिएको हो।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.