काठमाडौं । एल एस अटोले एलइभी जिरो वन इलेक्ट्रिक एस यु भी गाडी नेपालमा सार्वजनिक गरेको छ ।
काठमाडौंमा आयोजित एक कार्यक्रमा नेपालमा यो गाडी बिक्रीमा ल्याइएको आधिकारित विक्रेताले जनाएको छ ।
चिनियाँ कम्पनी सांघाई लन्च अटोमोटिभ टेक्नोलोजी प्राइभेट लिमिटेडले यो गाडी उत्पादन गरेको हो ।नेपालको लागि नेकान भेन्चर आधिकारिक वितरक नियुक्त भएसँगै एलएस अटीको एसईभी ०१ नेपाल भित्रिएको हो। स्ट्यान्डर्ड र कम्फर्ट गरी दुई भेरियन्टमा भित्रिएको एलईभी ०१ मा ६७.१२ किलोवाट आवरको ब्याट्री प्याक रहेको छ। यो इभीमा ९९ किलोवाटको फ्रन्ट हील ड्राइभ मोटर रहेको छ ।
पुरो एनक्यापबाट कुयास टेस्टमा ५-स्टार सुरक्षा रेटिङ प्राप्त गरेको यस गाडीको खरिदमा कम्पनीले ८ वर्ष वा लाख ५० हजार किलोमिटरसम्मको मोटर तथा ब्याट्रीमा वारेन्टी दिएको छः नेक्सन भेन्बरतते स्ट्याच्डर्ड एडिसन को मूल्य ६१ लाख ९५ हजार रुपैयाँ तथा कम्फर्ट एडिसनको मूल्य ६९ लाख ९५ हजार रुपैयाँ तोकेको छ।