प्रदेश विशेषमा आज ,
* कांग्रेस बागमती प्रदेश संसदीय दलको नेतामा बानियाँ चयन / पराजित लामाको मुख्यमन्त्री पद सङ्कटमा ।
* रसुवागढीस्थित भोटेकोशीमा बुधबार फेरि बाढी / अघिल्लो बाढीले खोस्यो मजदुरको रोजगारी ।
* लुम्बिनी प्रदेशमा बजेट खर्चमा विकृति / कार्यान्वयनको कमजोरीले झण्डै ७ अर्ब बजेट फ्रिज ।
* भक्तपुर अस्पतालमा डायलासिस सेवा सुरू / सुरुमा दैनिक चार जना मिर्गौलाका बिरामीलाई सेवा दिइने ।