Kantipur Samachar | कान्तिपुर समाचार, १४ साउन २०८२

श्रावण १४, २०८२ |कान्तिपुर टीभी संवाददाता
Kantipur Samachar | कान्तिपुर समाचार, १४ साउन २०८२

आजका मुख्य समाचार,

* स्थिर सरकारको नारा दिएर गठबन्धन गरेका दलहरु आफ्नै नेतृत्वको सरकार ढाल्ने प्रतिस्पर्धामा / बागमती प्रदेश कांग्रेस संसदीय दलको नेतामा बानियाँ चयन/ लामा सरकार संकटमा ।

* नेकपा एमालेमा बालुवाटार-भंगाल आ-आफ्नै दाउपेचमा/ पूर्वराष्ट्रपतिका पक्षमा नबोल्न नेता-कार्यकर्तालाई एमाले अध्यक्ष ओलीको कडा निर्देशन/भण्डारी काउन्टर रणनीति बनाउँदै ।

* मौसम पूर्वानुमान र विपद् सूचना आदानप्रदान चुस्त नहुँदा हिमनदीहरु खतरा बन्दै/एक महिनामै दोस्रोपटक अकस्मात बाढी आउँदा भोटेकोशी तटीय क्षेत्रमा त्रास/त्रिशुली जलविद्युतमा क्षति ।

* प्यालेस्टाइनलाई स्वतन्त्र राष्ट्रको मान्यता दिने बेलायतको घोषणा / इजरायल दीर्घकालीन शान्ति प्रक्रियाप्रति प्रतिबद्ध नभए राष्ट्रसंघमा प्रस्ताव लैजाने / बन्धक रिहा गर्न हमासलाई आग्रह ।

* विश्व टिम टेबलटेनिस च्याम्पियनसिपको दक्षिण एसिया छनोट खेल जारी/ नेपालको राम्रो सुरुवात / भारत शीर्ष स्थानमा रहे विश्वकपमा पुग्न दोस्रो स्थान हासिल गर्नुपर्ने ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.