चट्याङले बर्सेनि ४ सय हाराहारीको मृत्यु, सचेतना र न्यूनीकरणमा सरकारको छैन ध्यान

चैत्र २६, २०८१ |जिल्ला ब्युरो
चट्याङले बर्सेनि ४ सय हाराहारीको मृत्यु, सचेतना र न्यूनीकरणमा सरकारको छैन ध्यान

काठमाडौं । नेपाल चट्याङको जोखिम भएको मुलुक हो । नेपालले वर्षेनी सामना गर्ने विभिन्न किसिमका प्राकृतिक विपद्का घटनामध्ये १५ प्रतिशत् चट्याङबाट हुन्छन् । बर्सेनि झण्डै ४ सय जनाको मृत्यु हुने र ३ सयजना भन्दा धेरै घाइते हुने गरेको तथ्याङ्क भए पनि सरकारले यसको जोखिम न्यूनीकरणमा गरेको काम भने शून्य छ । विभिन्न जिल्लाबाट हाम्रा सहकर्मीहरूले पठाएको यो रिपोर्ट–