Pradesh Bishesh | प्रदेश विशेष, २५ चैत २०८१

चैत्र २५, २०८१ |कान्तिपुर टीभी संवाददाता
Pradesh Bishesh | प्रदेश विशेष, २५ चैत २०८१

प्रदेश विशेषमा आज,

* बजेट कार्यान्वयनमा कर्णाली सरकार कमजोर / ९ महिना वित्न लाग्दा १७ प्रतिशत मात्रै विकास खर्च ।

* बागलुङमा पाँच सय वर्ष पुरानो ऐतिहासिक मेला / घरेलु उत्पादन मुख्य आकर्षण ।

* दुई सातायताको डढेलोले पाल्पामा ७ सय ११ हेक्टर उजाड / ३६ सामुदायिक तथा सरकारी जंगल नष्ट ।

* जुम्लाको जुगाडखोलामा कोरिडोर निर्माण सुरु / फोहोर - प्रदूषण नियन्त्रण हुने आशा ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.