प्रदेश विशेषमा आज,
* मौसम अनुकुल हुँदा मुस्ताङ भ्रमण गर्ने पर्यटक बढे / पर्यटकीय गन्तव्यका होटलहरू भरिभराउ ।
*झापामा सिजनको पहिलो हरियो चियापत्तिको टिपाइ सकियो/ गत वर्षभन्दा उत्पादन र मूल्य भने घट्यो ।
* दैलेखको भगवतीमाई र नौमुलेमा एक घर एक धारा योजना कार्यान्वयनमा/ घण्टौँ लगाएर पानी जोहो गर्नुपर्ने बाध्यता हट्दै ।
* कञ्चनपुरको बेलौरीमा विशेषज्ञसहितको निशुल्क स्वास्थ्य शिविर/ चार सयभन्दा बढी बिरामीलाई लाभ ।