काठमाडौं । नेपालमा ६ लाख ९७ हजार हेक्टर क्षेत्रफलमा गहुँ खेती हुने गरेको छ । गत वर्ष २१ लाख हाराहारी मेट्रिकटन गहुँ उत्पादन भएको संघीय कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जनाएको छ । धान पछि सबैभन्दा बढी उपभोग हुने वस्तुमा गँहु भएको संघीय कृषि मन्त्रालयले बताएको छ । तराई सहित पहाडी जिल्लामा पनि गहुँ खेतीको सम्भावना भएपनि उत्पादन बढाउन सकिएको छैन । खाद्य उद्योगका लागि वार्षिक सात अर्बको गहुँ आयात हुने गरेको छ ।
बाराबाट रमेश ठाकुर, सप्तरीबाट आरएन विश्वास, रुपन्देहीबाट भूवन पाण्डे, कैलालीबाट टेकराज जोशीको रिपोर्ट-