प्रदेश विशेष, ०१ फागुन २०८१

फाल्गुन १, २०८१ |कान्तिपुर टीभी संवाददाता
प्रदेश विशेष, ०१ फागुन २०८१

प्रदेश विशेषमा आज,

* प्रदेशका लागि संविधानले दिएका अधिकारमा संघले संकुचन गर्दा प्रदेश सरकारका काम प्रभावकारी हुन सकेन / स्थानीय सरकारसँग पनि समन्वय गर्नुपर्ने ।

* तनहुँको भिमादमा विद्यार्थीको गालामा पन्युले डाम्ने शिक्षिका प्रहरी नियन्त्रणमा / गल्ती भएको विद्यालयको भनाइ ।

* राजनीतिक दलहरूबीचको मतभेदले मधेश कृषि विश्वविद्यालयमा तालाबन्दी / ६ महिनादेखि तलब नपाएपछि संघर्षमा उत्रिएको उपप्राध्यापक र कर्मचारीको भनाइ ।

* सशस्त्र विद्रोह सुरू गरेको दिनको सम्झनामा माओवादीले मनायो दिवस / संसदीय अंकगणितमा अल्मलिएर नेतृत्वले जनताका मुद्दालाई भुलेको कार्यकर्ताको गुनासो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement