कान्तिपुर समाचार, ०१ फागुन २०८१

फाल्गुन १, २०८१ |कान्तिपुर टीभी संवाददाता
कान्तिपुर समाचार, ०१ फागुन २०८१

आजका मुख्य समाचार,

* म्यानमार पुर्‍याएर ठगी धन्दामा लगाइएका ७ नेपाली सहित २० देशका २ सय ६० जनाको उद्धार / विद्रोही समूहले लगायो थाइ सेनालाई जिम्मा / थप ६ नेपालीको उद्दार पहल जारी ।

* सशस्त्र संघर्षपछि शान्ति प्रक्रिया सुरू भएको १९ वर्षसम्म संक्रमणकालीन न्याय अलपत्र / द्वन्द्वपीडितको सामाजिक र आर्थिक पुनःस्थापनामा अझै अन्योल ।

* राजनीतिक संरक्षणको आडमा फेरि गुन्डागर्दी मौलाउँदै / शृंखलाबद्ध अपराधमा संलग्नको सूची प्रहरीको हातमा / सरकारमा रहेकै दलका कारण कारबाही गर्न प्रहरीलाई चुनौती ।

* सरकारी लगानीका ९ उद्योग सार्वजनिक निजी साझेदारी मोडलमा चलाउन गृहकार्य सुरू / दुई महिनाभित्र निजी क्षेत्रलाई प्रस्ताव आह्वान गरी जिम्मा लगाउने तयारी ।

* आहा-रारा पोखरा गोल्डकपको सेमिफाइनलमा पाँच पटकको च्याम्पियन थ्रीस्टारविरुद्ध उज्वेकिस्तानको ब्ल्याक बुल्सको जित / उपाधिका लागि बुल्सले नेपाल पुलिससँग भिड्ने ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement