प्रदेश विशेषमा आज,
* पाल्पामा लुम्बिनी र गण्डकीका मुख्यमन्त्रीबीच अन्तरप्रदेश समन्वय बैठक / २१ बुँदे साझा प्रतिवद्धता जारी ।
* प्रादेशिक आमसञ्चार विधेयक सहमतिमा अघि बढ्ने कोशी प्रदेशका मुख्यमन्त्री कार्कीको भनाइ / कमजोरी सच्याउन सरकार तयार ।
* सुरक्षित नागरिक आवास कार्यक्रम रौतहटमा प्रभावकारी हुन सकेन / सहयोगका लागि वडा कार्यालयमा रकम बुझाउनु परेको लाभग्राहीको गुनासो ।
* भारतलाई वैदेशिक रोजगार मुलुकमा नसमेट्दा नेपाली श्रमिकको सुरक्षामा चुनौती / वडा तहदेखि नै तथ्याङ्क संकलन गर्न विज्ञको सुझाव ।