प्रदेश विशेषमा आज,
* जनकपुरधामको सिया रघुनाथ सदनको जग्गामा अवैधरूपमा भवन निर्माण / सरोकारवाला निकाय पत्राचारमै सीमित ।
* प्युठानमा स्थानीय महको बजारीकरणमा समस्या / गाउँ गाउँमा भारतीय मह पुगेसँगै १० मेट्रिक टन स्थानीय उत्पादन थन्कियो ।
* असोज दोस्रो साता रोशी खोलामा आएको बाढीपहिरो पीडितको अस्थायी आवास निर्माणको काम सुरू / स्थानीय अझै जोखिममै ।
* दुर्व्यवहार भएको भन्दै इटहरी उपमहानगरपालिकाका कर्मचारी आन्दोलित / कार्यवाहक नगरप्रमुख संगीता चौधरीसहितले दुर्व्यवहार गरेको अरोप ।