प्रदेश विशेष, १४ माघ २०८१

माघ १४, २०८१ |कान्तिपुर टीभी संवाददाता
प्रदेश विशेष, १४ माघ २०८१

प्रदेश विशेषमा आज,

* पाथीभरा केबलकार निर्माणको विवाद कोशी प्रदेश सभामा / वार्ताबाटै हल निकाल्न माग ।

* कर्मचारीको असन्तुष्टिले सरकारी योजना अलपत्र / हेटौंडाको मयुरधाप औद्योगिक क्षेत्रको काम सचिवस्तरीय निर्णयबाट रोकियो ।

* पोखराको पर्यटकीयस्थल पाताले छाँगोको स्वामित्व ४७ वर्षपछि महानगरको अधीनमा / १४ दिनपछि पर्यटकका लागि खुला ।

* धनकुटा नगरपालिकाले कार्यान्वयनमा ल्यायो शहरी उत्थानशील मार्गचित्र / अव्यवस्थित शहरीकरण रोकिने ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement