प्रदेश विशेषमा आज,
* सहिद घोषणा गर्न हतारिने सरकारले परिवारलाई जीवन निर्वाहको आधार दिन सकेन / सहिद परिवारलाई नै छैन दिवसको पत्तो ।
* माथिल्लो अरुण अर्धजलाशययुक्त जलविद्युत् आयोजनाको काम अघि बढ्यो / पहुँच सडक निर्माण सुरु ।
* सुदूरपश्चिम प्रदेशसभाका विषयगत समितिको निर्वाचन स्थगित / समिति नेतृत्वविहीन हुँदा प्रदेशसभा चलायमान हुन सकेन ।
* तरकारी खेतीबाट सल्यानको कपुरकोटका किसानको जीवनस्तरमै परिवर्तन / सात महिनामै ५० करोडको कारोबार ।