प्रदेश विशेषमा आज,
* सबै क्षेत्रमा समान सहभागिताका लागि संघर्ष गर्दै लुम्बिनी प्रदेशसभाका महिला सदस्य / सामाजिक विकास मूल मुद्दा ।
* जनकपुर उपमहानगरपालिकाद्वारा मन्दिरको जग्गामा घर बनाउन रोक / अवैध संरचना भत्काउने तयारी ।
* दोलखाको दुर्गम बस्ती लप्ची सडक सञ्जालमा जोडिँदै/ बहुवर्षीय ठेक्का लगाउन २० करोड स्रोत सुनिश्चित ।
* मासिँदै गएको उखु खेती फेरि विस्तार गर्ने प्रयासमा पाल्पाको रामपुरका युवा / स्थानीय उत्पादनबाटै खुँदो र गुँडको माग पूरा गरिने ।