कान्तिपुर समाचार, १४ माघ २०८१

माघ १४, २०८१ |कान्तिपुर टीभी संवाददाता
कान्तिपुर समाचार, १४ माघ २०८१

आजका मुख्य समाचार,

* साइबर बुलिङ, फिसिङ, फेक आईडीदेखि एक्सटोर्सनलगायत सामाजिक सञ्जालका दुरुपयोग रोक्ने विधेयक संसद्‌मा दर्ता / कानुन उल्लंघन गरे सञ्चालकलाई एक करोडसम्म जरिवाना ।

* सम्पत्ति शुद्धीकरणसम्बन्धी कानुन कार्यान्वयन नगर्दा नेपाल अन्तर्राष्ट्रिय संस्थाको ग्रे लिस्टमा पर्ने जोखिममा / नकारात्मक सूचीमा परे पनि निस्कने आधार भएको अर्थमन्त्री र गभर्नरको दाबी ।

* संसद् अधिवेशनमा अध्यादेशको प्रतिरक्षा गर्ने सत्तारुढ दलहरूको तयारी / विरोधमा उत्रने प्रतिपक्षी दलहरूको रणनीति / अध्यादेशहरू पहिलो बैठकमै पेश हुने ।

* अमेरिका विभिन्न शहरमा अवैध आप्रवासी खोज्न प्रशासनको छापा / ९५६ जना गिरफ्तार / ट्रम्प सत्तामा फर्किएपछि अहिलेसम्मकै ठूलो कारबाही ।

* नेपाल पुलिस क्लब एन्फा महिला लिगको फाइनलमा / दोस्रो क्वालिफायरमा त्रिभुवन आर्मी क्लब टाइब्रेकरमा पराजित / उपाधिका लागि पुलिसले एपीएफको सामना गर्ने ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement