प्रदेश विशेषमा आज,
*देशभर शहीद सप्ताह मनाउने क्रम जारी/राणा शासनविरुद्ध लडेका बैजनाथ थारुको गाउँको अवस्थामा आएन सुधार /सम्झनामा संग्रहालय बनाइँदै ।
* नेपाली चियामा भारतले अनिवार्य अक्सनको व्यवस्था गर्दै/ निर्यातमा संकट आउने भन्दै उत्पादक र व्यवसायी चिन्तामा ।
* जीर्ण सडक र चालकको लापर्बाहीले दाङमा सवारी दुर्घटनामा आएन कमी / ५ वर्षमा १३ सय दुर्घटना हुँदा ५ सय ५० जनाले गुमाए ज्यान ।
* रुकुम पश्चिममा तीन दशकअघि सुरु भएको सिँचाइ आयोजना अझै अपुरो/ दुई करोड लगानी हुँदा पनि परिणाम उपलव्धिविहीन ।