प्रदेश विशेषमा आज,
* विभिन्न कार्यक्रम गरी भूकम्प सुरक्षा दिवस मनाइयो / १४ महिनासम्म पनि भएन जाजरकोटको पुनर्निर्माण ।
* कञ्चनपुरको बेलडाँडी बेलौरीको उर्वर भूमी दलदलमा परिणत / किसानको आयआर्जन प्रभावित ।
* ठेकेदारको ढिलासुस्तीले अझै बनेन पूर्वपश्चिम राजमार्गको मिर्चैया खण्ड / स्थानीय फेरि आन्दोलित ।
* बुटवलको सिद्धार्थ केबलकारमा भारतीय पर्यटकको भिड / देउराली डाँडाबाट ९ मिनेटमै पाल्पाको नुवाकोटगढी पुगिने ।