प्रदेश विशेषमा आज,
* सिराहा कारागारको मदिरा प्रकरणमा प्रशासनकै ढाकछोप/ छानबिन प्रतिवेदन गोप्य राखेर दोषीलाई कारबाही भएन ।
* खानेपानी समस्या समाधानको माग लिएर धरान उपमहानगरपालिका प्रमुख हर्क साम्पाङ सिंहदरबारमा/ संघीय सरकारबाट जवाफ पाएको भनाइ ।
* भक्तपुर नगरपालिकाको शैक्षिक ऋण कार्यक्रम प्रभावकारी/ साढे ७ सय विद्यार्थीले लिए लाभ ।
*अस्थायी टहरा निर्माण गरिदिन संखुवासभाको सभापोखरीका आगलागीपीडितको माग/ युवाको सक्रियतामा राहत संकलन ।