Kantipur Samachar | कान्तिपुर समाचार, ०८ माघ २०८१

माघ ८, २०८१ |कान्तिपुर टीभी संवाददाता
Kantipur Samachar | कान्तिपुर समाचार, ०८ माघ २०८१

आजका मुख्य समाचार,

* डब्लूएचओ र जलवायु सम्झौताबाट बाहिरिने अमेरिकी राष्ट्रपति ट्रम्पको निर्णयले नेपाल जस्ता मुलुक बढी प्रभावित हुने / स्वास्थ्यमा अनुदान कटौती र कार्बन उत्सर्जन बढ्नेमा चिन्ता ।

* सीमा नाकाबाट हुने तस्करी र राजश्व छली अवैध कारोबार नियन्त्रणमा मुख्य चुनौति / सुरक्षाकर्मी नै तस्करको निसानामा / भन्सार प्रशासन र सुरक्षा निगरानी कमजोर ।

* जंगली हात्तीको आक्रमणबाट मानवीय र भौतिक क्षति बढ्दै / मोरङमा मात्र एक महिनामा ३ जनाको मृत्यु / समाधानका लागि तीनै तहका सरकारसँग छैन दिगो योजना ।

* निर्यातको झण्डै आधा हिस्सा ओगट्ने सूचना प्रविधि क्षेत्रले उद्योगको मान्यता पाएको भन्दै व्यवसायी उत्साही / कानुन संशोधनले विश्व बजारमा प्रतिस्पर्धा गर्ने बाटो खुलेको दाबी ।

* प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगितामा सुपर फोरको समीकरण पूरा / आर्मीले कोशी प्रदेशलाई हराउँदा बागमतीसँग मधेश प्रदेश पराजित ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement