प्रदेश विशेषमा आज,
* चिसो र शीतलहरले तराई मधेसका अधिकांश विद्यालमा बिदा / सडक र हवाइ यातायातसमेत प्रभावित ।
* हरेक वर्ष मुहान फेर्छ– तमोर नदी / हिमाली क्षेत्रको तापक्रम वृद्धि हिमनदीले बाटो फेर्नु मुख्य कारण ।
* बाजुराको बडिमालिकाका बाढीपीडितको ४ वर्षदेखि टहरामै बास / पुनर्स्थापनाको माग राखेर प्रशासनमा धर्ना ।
* बुटवलको कालिका क्याम्पसमा विद्यार्थीको चाप थेगिनसक्नु / व्यवहारिक सिकाइ र गुणस्तरीय शिक्षा मुख्य कारण ।