Kantipur Samachar | कान्तिपुर समाचार, २३ पुष २०८१

पुस २३, २०८१ |कान्तिपुर टीभी संवाददाता
Kantipur Samachar | कान्तिपुर समाचार, २३ पुष २०८१

आजका मुख्य समाचार,

* तिब्बतमा गएको शक्तिशाली भूकम्पमा मृत्यु हुनेको संख्या ९५ पुग्यो / नेपालमा १३ जना घाइते / भूकम्पको उच्च जोखिम रहे पनि छैन सरकारको पर्याप्त पूर्वतयारी ।

* तत्काल संविधान संशोधनको एजेन्डाबाट पछि हट्यो एमाले / २०८७ सालमा मात्र संशोधन हुने प्रधानमन्त्री ओलीको भनाइ / एक वर्षपछि महाधिवेशन गर्ने माओवादीको निर्णय ।

* सरकार र विद्युत प्राधिकरणबीचको विवाद उत्कर्षमा / उर्जामन्त्रीले स्पष्टीकरण मागे पनि कुलमान घिसिङको आफ्नै अडान / दुई निकायको टकरावले उर्जा क्षेत्र नै प्रभावित हुने चिन्ता ।

* व्यवस्थापकीय कमजोरीले वायु सेवा निगम धराशायी हुँदासमेत जिम्मेवार पदाधिकारी कानुनलाई दोष दिएर पन्छिँदै / व्यवस्थापन करारमा दिएर भए पनि निगम जोगाउन सांसदको सुझाव ।

* नेपाल पुलिस क्लब बुटवलमा जारी मदन भण्डारी गोल्डकप इन्डो-नेपाल पुरुष भलिबल च्याम्पियनसिपको फाइनलमा / गुजरात स्टेट भलिबल क्लब ३-१ सेटले पराजित ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement