प्रदेश विशेषमा आज,
* जाजरकोट भूकम्पको १४ महिनासम्म पनि सरकारले बनाएन पुनर्निर्माण कार्यविधि / रुकुमका भूकम्पपीडित मापदण्डबिनै घर बनाउँदै ।
* मधेशको सहकारी मन्त्रालयका तत्कालीन सचिवसहित ८ जनाविरुद्ध मुद्दा दायर / मत्स्य विकास कार्यक्रममा भ्रष्टाचार गरेको आरोप ।
* जवरजस्ती करणीका आरोपी बिर्तामोडका पूर्वनगरप्रमुख शिवाकोटी पुर्पक्षका लागि जेल चलान/ सप्तरी डाक्नेश्वरीका वडाअध्यक्षलाई पनि जेल पठाइयो ।
* धादिङको आरुवासटार र मलेखु जोड्ने त्रिशुली नदीको निर्माणाधीन पुल सात वर्षमा पनि अधुरै/ ढिलासुस्तीप्रति स्थानीयको आक्रोश ।