दोलखा । भीर आफैमा निकै कहालीलाग्दो शब्द हो । तर यहि कहाली लाग्दो भीरमा बाटो बनाउनेहरु हरेक दिन ज्यान जोखिममा राखेर काम गरिरहेका हुन्छन् । आज हामी त्यही कहालीलाग्दो भीर खोपेर कसरी बाटो बनाउँदैछन् ? देखाउनेछौं । आउनुस् दोलखाको विगु र गौरीशंकरको सिमानामा पर्ने कहालीलाग्दो भीरमा बाटो बनाउँदै गरेकाहरुको अनुभव सुनौं ।
विस्तृत भिडियो रिपोर्टमा हेर्नुहोस :