प्रदेश विशेषमा आज,
* सुदूरपश्चिम र कर्णालीमा भुवा पर्वको रौनक / कौरव र पाण्डवले कुरु क्षेत्रमा गरेको युद्धको सम्झनामा युद्धकला प्रदर्शन ।
* कर्णाली नदीको भंगालो सुकेपछि पानी र आहाल खोज्दै २० वटा गैंडा भारत पुगे/ बर्दियामा गैंडाको संख्या १६ मा सीमित ।
* पर्यटकलाई लक्षित गर्दै वीरगन्ज भन्सारको यात्रु शाखा व्यवस्थित बनाइयो/ भारतीय पर्यटकलाई सहज ।
* धिमे बाजा प्रतियोगिताले भक्तपुरको ताथली गुन्जायमान / कला र संस्कृति जोगाएर पर्यटन प्रवर्द्धनमा सहयोग ।