प्रदेश विशेषमा आज,
* मधेश प्रदेशमा आफ्नै नेतृत्वमा सरकार बनाउन कांग्रेको दबाब / बजेट कार्यान्वयनमा समेत मुख्यमन्त्रीलाई असहयोग ।
* मोरङको ग्रामथान गाउँपालिकाका नवनिर्वाचित अध्यक्ष र उपाध्यक्षबीचको विवाद उत्कर्षमा / अध्यक्षले मनोमानी गरेको आरोप।
* गण्डकी प्रदेश सरकार र कोइकाबीच प्राविधिक शिक्षालय निर्माणको सम्झौता / एक अर्ब २३ करोडको परियोजनामा सहमति ।
* चीन र भुटानसम्म निर्यात हुँदैछ सिन्धुपाल्चोकका महिला उद्यमीद्वारा उत्पादित लप्सीका परिकार / आर्थिक सशक्तिकरणमा टेवा ।