प्रदेश विशेषमा आज,
* जनकपुरमा 'जय ट्रफी मेन्स एलिट कप' क्रिकेट सुरु / बहुउद्देश्यीय रंगशालाको डीपीआर तयार रहेको मुख्यमन्त्री सिंहको भनाइ ।
* धनुषामा एकपछि अर्को हत्याको घटनाले सन्त्रास / अपराध अनुसन्धानमा प्रहरी चुकेको पीडित र जनप्रतिनिधिको आरोप ।
* २०८२ लाई पर्यटन वर्ष घोषणा गरे पनि कोशी सरकारले संरचनात्मक सुधार गरेन / पूर्वाधार विकास पनि सुस्त ।
* सल्यानमा स्वास्थ्य बिमा कार्यक्रम निष्प्रभावी / झन्डै साढे दुई लाख जनसङ्ख्याध्ये १७ हजारको मात्रै बिमामा पहुँच ।