प्रदेश विशेषमा आज,
* कर्णाली प्रदेशसभा अन्तर्गतका संसदीय समितिहरु लामो समयदेखि नेतृत्वविहीन / नियमित बैठक नबस्दा विधेयक अलपत्र
* सप्तरीको बेल्ही र पातो नाकामा प्रहरीकै मिलेमतोमा तस्करी भइरहेको स्थानीयको आरोप / दशगजासम्मै कच्ची सडक बनाएर सामान ओसारपसार ।
* चालु आर्थिक वर्षमा कोशी सरकारको बजेट खर्च ११ प्रतिशत पनि पुगेन/अन्तिममा खर्च गर्ने प्रवृत्तिले सर्वसर्वसाधारणलाई सास्ती ।
* मधेश प्रदेशसभा बोलाउन सरकारसँग विपक्षी दलहरुको माग / बजेट खर्च गर्न सरकार असफल भएको आरोप ।