प्रदेश विशेषमा आज,
* कपिलवस्तुको महाराजगञ्ज नगरपालिका ५ मा कुष्ठरोगका ३१ बिरामी फेला / प्रभावकारी भएनन् रोग निवारणका कार्यक्रम ।
* रौतहटको राजदेवी नगरपालिका-५ पताहीमा भएको आगलागीले आठ घरको बिचल्ली / ८ करोडको क्षति ।
* विराटनगर महानगरपालिकाले बाउ समूहलाई दिएको ५० हजार अनुदानको आलोचना / ज्येष्ठ नागरिकलाई सम्मान गरेको भन्दै बचाउ ।
* पूर्वी नवलपरासीको गैंडाकोट बसेनीका किसान व्यावसायिक सुन्तला खेतीमा / बजारीकरणमा सरकारको सहयोग ।