Kantipur Samachar | कान्तिपुर समाचार, ०८ पुष २०८१

पुस ८, २०८१ |कान्तिपुर टीभी संवाददाता
Kantipur Samachar | कान्तिपुर समाचार, ०८ पुष २०८१

आजका मुख्य समाचार,

* रास्वपा सभापति रवि लामिछानेको सांसद पद निलम्बित/ उपसभापति डीपी अर्याल कार्यवाहक सभापति/ सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणको मुद्दामा बयान जारी ।

* विद्यार्थी अभावमा देशभरका क्याम्पस रित्तिँदै/ ५ सय ५ क्याम्पसमा एक सयभन्दा कम विद्यार्थी / समय सापेक्ष पाठ्यक्रम नहुनु र विदेश मोह मुख्य कारण ।

* कर तिर्न जाँदासमेत नागरिकलाई सास्ती नै सास्ती / यातायातमा अनलाइन प्रणाली नहुँदा दर्तादेखि नवीकरण गर्न घण्टौँको लाइन/ २३ लाख सेवाग्राही स्मार्ट कार्डको पर्खाइमा ।

* पूर्वप्रधानमन्त्री शेख हसिनालाई सुपुर्दगी गर्न बंगलादेशले गर्यो भारतलाई लिखित आग्रह/ न्यायिक प्रक्रियाका लागि फिर्ता पठाउन कूटनीतिक पत्राचार ।

* अदालतको आदेश विपरीत चुनाव गराउन खोजेपछि नेपाल ओलम्पिक कमिटी भवन प्रवेशमा प्रहरीले लगायो रोक / अनलाईनबाट उम्मेदवारी दर्ता गरिँदै ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.