प्रदेश विशेषमा आज,
* बबईमा बर्सेनि आउने बाढी र कटानले बर्दिया सदरमुकाम गुलरिया उच्च जोखिममा/बजेट अभावमा रोकियो तटबन्धको काम ।
* धादिङमा आयुर्वेदिक उपचार पद्धतिप्रति सेवाग्राहीको आकर्षण बढ्दो / २३ प्रकारका औषधिसमेत नि:शुल्क वितरण ।
* नेपालगन्जमा इरिक्सा चलाउन नपाउँदा रोजीरोटिनै खोसिएको भन्दै चालकहरु बिरोधमा / अबैध इरिक्सा चलाउन नदिने अडानमा उपमहानगरपालिका ।
* लुम्बिनी प्रदेशको हिउँदे अधिवेशन पुस १६ गते आहृवान / साढे तीन महिनापछि पाँचौं अधिवेशनको बैठक बस्दै ।