Kantipur Samachar | कान्तिपुर समाचार, ०९ मंसिर २०८१

मंसिर ९, २०८१ |कान्तिपुर टीभी संवाददाता
Kantipur Samachar | कान्तिपुर समाचार, ०९ मंसिर २०८१

आजका मुख्य समाचार,

* झापाका दानवीरले दिएको विघाका विघा जमिनमा रंगशालादेखि विद्यालयसम्म/ सन्ततीलाई भने छाप्रो लगाउनसमेत भएन जग्गा / खानलाउन मजदुरीको सहारा ।

* राष्ट्रिय गौरवका २४ आयोजनाको प्रगति निराशाजनक / बाजेका पालामा सुरु भएका आयोजना नातीपुस्तासम्म पनि अधुरै रहेकोमा प्रधानमन्त्रीको आक्रोश / कर्मचारी संयन्त्रसँग आजित ।

* राजनीतिक तथा व्यापारिक घरानाको प्रतिस्पर्धाले धितोपत्र बोर्ड ११ महिनादेखि नेतृत्वविहीन / प्राथमिक शेयरदेखि ऋणपत्र निस्काशनससम्मका काम अलपत्र ।

* युक्रेनविरुद्धको युद्धमा सयौं यमनीलाई रुसले सेनामा भर्ती लिइरहेको खुलासा / हुथी विद्रोहीसम्बद्ध कम्पनीले उच्च तलबदेखि नागरिकतासम्मको प्रलोभन ।

* चौथो नेत्रहीन विश्वकपमा नेपाल दोस्रो खेलमा पनि पराजित / बंगलादेश ६७ रनले विजयी / नेपालले भोलि अफगानिस्तानको सामना गर्ने ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement