प्रदेश विशेषमा आज,
* कुनैबेला विघाका विघा जग्गा दान दिने पूर्वीतराईका मूलबासीका सन्तान बने भूमिहीन / ओतलाग्ने ठाउँ खोज्नुपर्ने बाध्यता ।
* सुदूरपश्चिम प्रदेशका चार जिल्लाका ६ स्थानीय तहमा हुने उपनिर्वाचनको प्रचारप्रसार तीव्र/ विकासका एजेन्डा प्राथमिकतामा ।
* पाल्पाको तानसेनमा रहेको फलाम खानी पुनः सञ्चालनमा ल्याउन माग/ अध्ययनका लागि कुनै पहल नै भएन ।
* भक्तपुर क्याम्पस प्रमुखलाई क्याम्पस प्रवेशमा स्ववियुको रोक / नगरपालिका र क्याम्पस प्रमुखबीच भएको सहमति खारेजीको माग ।