काठमाडौं । सधैंजसो भिडभाड हुने र घना बस्ती भएको काठमाडौंको न्यूरोड, इन्द्रचोकलगायत भित्री क्षेत्रको स्वरुपमा परिवर्तन आएको छ । काठमाडौं महानगरपालिकाले फुटपाथ विस्तार गरेसँगै नेपाल विद्युत् प्राधिकरणले बिजुलीका तार, पोल र इन्टरनेटका तार भूमिगत गरेपछि शहरी सुन्दरता मात्र बढेको छैन सर्वसाधारणलाई हिँडडुलमा समेत सजिलो भएको छ ।
सहकर्मी नारायण किलम्बूले तयार पारेको यो स्थलगत रिपोर्ट हेर्नुहोस: