Pradesh Bishesh | प्रदेश विशेष, ०६ मंसिर २०८१

मंसिर ६, २०८१ |कान्तिपुर टीभी संवाददाता
Pradesh Bishesh | प्रदेश विशेष, ०६ मंसिर २०८१

प्रदेश विशेषमा आज,

*. पूर्वाधार र कबाडी कर असुलीमा जिल्ला प्रशासन बाराद्वारा प्रतिबन्ध / बाराका १६ वटै स्थानीय तह र जिल्ला प्रशासनबीच विवाद चुलियो ।

* सप्तरीको डाक्नेश्वरीमा वडा उपनिर्वाचनको रस्साकस्सी / जितहारको प्रतिष्ठा बनाउँदै दलहरू मैदानमा।

*सुर्खेतको गलगढी-काँक्रेबिहार खण्डको साढे २ किलोमिटर सडक ४ वर्षदेखि अधुरै / सरकारी बेवास्ता र ठेकेदारको लापवाही मुख्य कारण ।

* नदी तथा जलासयमा फोहोर फाल्दा जलचरको बासस्थान र प्रजननमा समस्या/ रुपन्देहीका नदीको पर्यावरण जोगाउन माछाका भुरा छाडियो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.